ne_tn/deu/05/01.md

2.6 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।

सारा इस्राएलीलाई बोलाएर भने

आफूले बोलेका कुरा इस्राएलमा भएका सबैले सुनेर पालना गरेको मोशाले चाहे, तर सायद तिनको आवाज सबैले सुन्‍न सक्‍ने जति ठुलो थिएन । (See: rc://*/ta/man/translate/figs-hyperbole)

आज मैले तिमीहरूलाई ... सुन

मोशाले तिनीहरूलाई भनेको कुरा मानिसहरूलाई थाहा छ भनी यस रूपकले जोड दिन्छ, त्‍यसैले तिनीहरूले पाप गर्न सक्‍दैनन् र आफूहरूले पाप गरिरहेका थिए भनी तिनीहरूलाई थाहा थिएन भनी भन्‍न सक्‍दैनन् । (See: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-metaphor]])

परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन

सम्‍भावित अर्थहरू यी हुन्: १) होरेबमा भएकाहरूसँग परमप्रभुले करार मात्र बाँध्नुभएन; तर पछि आउने इस्राएलीहरूका पूर्खाहरूसँग पनि बाँध्‍नुभयो त्‍यो करार बाँध्नुभयो वा २) परमप्रभुले धेरै अगिका तिनीहरूका पूर्खाहरू अब्राहाम, इसाहक र याकूबसँग यो करार बाँध्नुभएन; तर यो करार इस्राएलीहरूसँग होरेबमा सुरु भयो ।

शब्द अनुवाद