43 lines
3.7 KiB
Markdown
43 lines
3.7 KiB
Markdown
# सामान्य जानकारी:
|
|
|
|
यी पदहरूले त्यस भूमिमा बसोबास गरेका मानिसहरूका समूह बारे पृष्ठभूमिको जानकारी दिन सुरु गर्छ । यदि तपाईंको भाषामा अब आउन लागेको कुरा पृष्ठभूमिको जानकारी हो भनी देखाउने कुनै तरिका छ भने, तपाईंले यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
|
|
|
|
# त्यसलाई पनि ... ठानिन्थ्यो
|
|
|
|
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूले यसलाई पनि ... ठान्थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
|
|
|
|
# रपाईहरू
|
|
|
|
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्था २:११](./10.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# जमजुम्मीहरू
|
|
|
|
यो रपाई मानिसहरूका निम्ति अर्को नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# अनाकीहरू
|
|
|
|
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्था १:२८](../01/26.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# अम्मोनीहरूकै सामुन्ने तिनीहरूलाई नष्ट गरिदिनुभयो
|
|
|
|
"अम्मोनीहरूद्वारा तिनीहरूलाई पराजित हुन दिनुभयो" वा "अम्मोनीहरूद्वारा तिनीहरूलाई मर्न दिनुभयो"
|
|
|
|
# तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे
|
|
|
|
"रपाईहरूसँग भएका सबै कुरा अम्मोनीहरूले लिए र रपाईहरू बसोबास गरेका ठाउँहरूमा बसे"
|
|
|
|
# होरीहरू
|
|
|
|
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्था २:१२](./12.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
|
|
|
|
# होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा
|
|
|
|
"होरीहरूसँग भएका सबै कुरा लिई होरीहरू बसोबास गरेका ठाउँहरूमा बसेका"
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/names/ammon]]
|
|
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
|
|
* [[rc://*/tw/dict/bible/names/esau]]
|
|
* [[rc://*/tw/dict/bible/other/descendant]]
|