# सामान्य जानकारी: यी पदहरूले त्‍यस भूमिमा बसोबास गरेका मानिसहरूका समूह बारे पृष्ठभूमिको जानकारी दिन सुरु गर्छ । यदि तपाईंको भाषामा अब आउन लागेको कुरा पृष्ठभूमिको जानकारी हो भनी देखाउने कुनै तरिका छ भने, तपाईंले यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]]) # त्यसलाई पनि ... ठानिन्थ्यो यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूले यसलाई पनि ... ठान्‍थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # रपाईहरू यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था २:११](./10.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # जमजुम्मीहरू यो रपाई मानिसहरूका निम्ति अर्को नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # अनाकीहरू यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था १:२८](../01/26.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्ट गरिदिनुभयो "अम्मोनीहरूद्वारा तिनीहरूलाई पराजित हुन दिनुभयो" वा "अम्मोनीहरूद्वारा तिनीहरूलाई मर्न दिनुभयो" # तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे "रपाईहरूसँग भएका सबै कुरा अम्मोनीहरूले लिए र रपाईहरू बसोबास गरेका ठाउँहरूमा बसे" # होरीहरू यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था २:१२](./12.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा "होरीहरूसँग भएका सबै कुरा लिई होरीहरू बसोबास गरेका ठाउँहरूमा बसेका" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/ammon]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/esau]] * [[rc://*/tw/dict/bible/other/descendant]]