ne_tn/deu/02/20.md

43 lines
3.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
यी पदहरूले त्‍यस भूमिमा बसोबास गरेका मानिसहरूका समूह बारे पृष्ठभूमिको जानकारी दिन सुरु गर्छ । यदि तपाईंको भाषामा अब आउन लागेको कुरा पृष्ठभूमिको जानकारी हो भनी देखाउने कुनै तरिका छ भने, तपाईंले यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# त्यसलाई पनि ... ठानिन्थ्यो
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूले यसलाई पनि ... ठान्‍थे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# रपाईहरू
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था २:११](./10.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# जमजुम्मीहरू
यो रपाई मानिसहरूका निम्ति अर्को नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# अनाकीहरू
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था १:२८](../01/26.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्ट गरिदिनुभयो
"अम्मोनीहरूद्वारा तिनीहरूलाई पराजित हुन दिनुभयो" वा "अम्मोनीहरूद्वारा तिनीहरूलाई मर्न दिनुभयो"
# तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे
"रपाईहरूसँग भएका सबै कुरा अम्मोनीहरूले लिए र रपाईहरू बसोबास गरेका ठाउँहरूमा बसे"
# होरीहरू
यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले [व्यवस्‍था २:१२](./12.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा
"होरीहरूसँग भएका सबै कुरा लिई होरीहरू बसोबास गरेका ठाउँहरूमा बसेका"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/ammon]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/other/descendant]]