ne_tn/dan/04/34.md

2.4 KiB

सामान्य जानकारीः

३४-३७ पदमा नबूकदनेसरले परमेश्वरलाई जवाफ दिएको कुरा प्रथम पुरुषमा वर्णन गर्छन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

ती दिनहरूको अन्तमा

यसले ४:३२ मा भएको सात वर्षलाई जनाउँछ ।

मेरो होश मलाई फिर्ता दिइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो होश फिर्ता आयो" वा "म फेरि स्वास्थ्य भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

प्रशंसा गरें ... महिमा दिएँ

यी दुवै वाक्यांसहरूले एउटै कार्यलाई जनाउँछन् । (हेर्नुहोस्: fig_parallelism)

किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ

यी दुवै वाक्यांसहरूले मूलत एउटै अर्थ दिन्छन् र परमेश्‍वरको राज्यको अन्त हुँदैन भनी जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "उहाँले सदैव राज गर्नुहुन्छ र उहाँको राज्यको अन्त कहिल्यै अन्त हुनेछैन" (हेर्नुहोस्: fig_parallelism)

शब्द अनुवाद