ne_tn/dan/04/34.md

34 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
३४-३७ पदमा नबूकदनेसरले परमेश्वरलाई जवाफ दिएको कुरा प्रथम पुरुषमा वर्णन गर्छन्। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]])
# ती दिनहरूको अन्तमा
यसले ४:३२ मा भएको सात वर्षलाई जनाउँछ ।
# मेरो होश मलाई फिर्ता दिइयो
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो होश फिर्ता आयो" वा "म फेरि स्वास्थ्य भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# प्रशंसा गरें ... महिमा दिएँ
यी दुवै वाक्यांसहरूले एउटै कार्यलाई जनाउँछन् । (हेर्नुहोस्: fig_parallelism)
# किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ
यी दुवै वाक्यांसहरूले मूलत एउटै अर्थ दिन्छन् र परमेश्‍वरको राज्यको अन्त हुँदैन भनी जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "उहाँले सदैव राज गर्नुहुन्छ र उहाँको राज्यको अन्त कहिल्यै अन्त हुनेछैन" (हेर्नुहोस्: fig_parallelism)
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/nebuchadnezzar]]
* [[rc://*/tw/dict/bible/kt/heaven]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/kt/mosthigh]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/reign]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/kingdom]]
* [[rc://*/tw/dict/bible/other/generation]]