2.4 KiB
2.4 KiB
सामान्य जानकारीः
३४-३७ पदमा नबूकदनेसरले परमेश्वरलाई जवाफ दिएको कुरा प्रथम पुरुषमा वर्णन गर्छन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)
ती दिनहरूको अन्तमा
यसले ४:३२ मा भएको सात वर्षलाई जनाउँछ ।
मेरो होश मलाई फिर्ता दिइयो
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "मेरो होश फिर्ता आयो" वा "म फेरि स्वास्थ्य भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
प्रशंसा गरें ... महिमा दिएँ
यी दुवै वाक्यांसहरूले एउटै कार्यलाई जनाउँछन् । (हेर्नुहोस्: fig_parallelism)
किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ
यी दुवै वाक्यांसहरूले मूलत एउटै अर्थ दिन्छन् र परमेश्वरको राज्यको अन्त हुँदैन भनी जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवादः "उहाँले सदैव राज गर्नुहुन्छ र उहाँको राज्यको अन्त कहिल्यै अन्त हुनेछैन" (हेर्नुहोस्: fig_parallelism)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/names/nebuchadnezzar
- rc://*/tw/dict/bible/kt/heaven
- rc://*/tw/dict/bible/other/praise
- rc://*/tw/dict/bible/kt/mosthigh
- rc://*/tw/dict/bible/kt/honor
- rc://*/tw/dict/bible/kt/glory
- rc://*/tw/dict/bible/kt/eternity
- rc://*/tw/dict/bible/other/reign
- rc://*/tw/dict/bible/kt/eternity
- rc://*/tw/dict/bible/other/kingdom
- rc://*/tw/dict/bible/other/generation