ne_tn/dan/04/23.md

1.3 KiB

सामान्य जानकारीः

पद १९-३३ मा नबूकदनेसरको दण्‍डको बारेमा वर्णन गर्न तृतिय पुरूष प्रयोग गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

सामान्य जानकारीः

यो पद ४:१३ र ४:१५ जस्तै छ । तपाईंले यी पदहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसको जरासहितको फेद

यो रूख काटेपछि जमिनको माथिल्लो भागमा रहेको रूखको भाग हो ।

मैदानका कलिला घाँसहरूका बिच जमिनमा

"मैदानका कलिला घाँसहरूका घेराउमा"

शीत

बिहानमा पाउने जमिनमा भएको चिसो वस्तु

शब्द अनुवाद