1.3 KiB
1.3 KiB
सामान्य जानकारीः
पद १९-३३ मा नबूकदनेसरको दण्डको बारेमा वर्णन गर्न तृतिय पुरूष प्रयोग गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)
सामान्य जानकारीः
यो पद ४:१३ र ४:१५ जस्तै छ । तपाईंले यी पदहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
त्यसको जरासहितको फेद
यो रूख काटेपछि जमिनको माथिल्लो भागमा रहेको रूखको भाग हो ।
मैदानका कलिला घाँसहरूका बिच जमिनमा
"मैदानका कलिला घाँसहरूका घेराउमा"
शीत
बिहानमा पाउने जमिनमा भएको चिसो वस्तु