# सामान्य जानकारीः पद १९-३३ मा नबूकदनेसरको दण्‍डको बारेमा वर्णन गर्न तृतिय पुरूष प्रयोग गरिएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-123person]]) # सामान्य जानकारीः यो पद ४:१३ र ४:१५ जस्तै छ । तपाईंले यी पदहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # त्यसको जरासहितको फेद यो रूख काटेपछि जमिनको माथिल्लो भागमा रहेको रूखको भाग हो । # मैदानका कलिला घाँसहरूका बिच जमिनमा "मैदानका कलिला घाँसहरूका घेराउमा" # शीत बिहानमा पाउने जमिनमा भएको चिसो वस्तु # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/other/messenger]] * [[rc://*/tw/dict/bible/kt/heaven]]