ne_tn/amo/01/05.md

34 lines
1.5 KiB
Markdown

# उपत्यकामा राज्‍य गर्ने
केहि नयाँ संस्करणहरूले यसलाई "उपत्यकामा राज्‍य गर्ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ ।
# टुक्राटुक्रा पार्नेछु
यहाँ "टुक्राटुक्रा"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# बेथ-अदनमा राजदण्ड लिने
केहि नयाँ संस्करणहरूले यसलाई आवनको उपत्यकामा शासन गर्ने व्यक्ति नै भएको अनुवाद गर्छ ।
# राजदण्ड लिने
राजा वा शासक (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# आवन ... बेथ-अदन ... कीर
सहरका नामहरू
# अदन
अदनको बगैँचाबाट भिन्‍नै
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/gate]]
* [[rc://*/tw/dict/bible/names/damascus]]
* [[rc://*/tw/dict/bible/other/cutoff]]
* [[rc://*/tw/dict/bible/other/scepter]]
* [[rc://*/tw/dict/bible/names/aram]]
* [[rc://*/tw/dict/bible/other/captive]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]