# उपत्यकामा राज्‍य गर्ने केहि नयाँ संस्करणहरूले यसलाई "उपत्यकामा राज्‍य गर्ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ । # टुक्राटुक्रा पार्नेछु यहाँ "टुक्राटुक्रा"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # बेथ-अदनमा राजदण्ड लिने केहि नयाँ संस्करणहरूले यसलाई आवनको उपत्यकामा शासन गर्ने व्यक्ति नै भएको अनुवाद गर्छ । # राजदण्ड लिने राजा वा शासक (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # आवन ... बेथ-अदन ... कीर सहरका नामहरू # अदन अदनको बगैँचाबाट भिन्‍नै # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/gate]] * [[rc://*/tw/dict/bible/names/damascus]] * [[rc://*/tw/dict/bible/other/cutoff]] * [[rc://*/tw/dict/bible/other/scepter]] * [[rc://*/tw/dict/bible/names/aram]] * [[rc://*/tw/dict/bible/other/captive]] * [[rc://*/tw/dict/bible/kt/yahweh]]