1.5 KiB
1.5 KiB
उपत्यकामा राज्य गर्ने
केहि नयाँ संस्करणहरूले यसलाई "उपत्यकामा राज्य गर्ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ ।
टुक्राटुक्रा पार्नेछु
यहाँ "टुक्राटुक्रा"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
बेथ-अदनमा राजदण्ड लिने
केहि नयाँ संस्करणहरूले यसलाई आवनको उपत्यकामा शासन गर्ने व्यक्ति नै भएको अनुवाद गर्छ ।
राजदण्ड लिने
राजा वा शासक (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
आवन ... बेथ-अदन ... कीर
सहरका नामहरू
अदन
अदनको बगैँचाबाट भिन्नै