ne_tn/amo/01/05.md

1.5 KiB

उपत्यकामा राज्‍य गर्ने

केहि नयाँ संस्करणहरूले यसलाई "उपत्यकामा राज्‍य गर्ने मानिसहरू" भनेर अर्थ दिने तरिकामा अनुवाद गर्छ ।

टुक्राटुक्रा पार्नेछु

यहाँ "टुक्राटुक्रा"ले "नाश गर्नु" वा "धपाउनु"लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बेथ-अदनमा राजदण्ड लिने

केहि नयाँ संस्करणहरूले यसलाई आवनको उपत्यकामा शासन गर्ने व्यक्ति नै भएको अनुवाद गर्छ ।

राजदण्ड लिने

राजा वा शासक (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आवन ... बेथ-अदन ... कीर

सहरका नामहरू

अदन

अदनको बगैँचाबाट भिन्‍नै

शब्द अनुवाद