ne_tn/2ki/21/24.md

2.5 KiB

देशका मानिसहरू

यो एउटा सामान्यकरण हो ।अर्को अनुवाद: "यहूदामा भएका केही मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

विरुद्धमा षड्यन्त्र गर्ने

"तिनलाई हानि पुर्‍याउन योजना बनाई एकसाथ लागि पर्ने" तपाईंले 2 Kings 21:23 मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

यसलाई कर्तृवाच्यमा व्‍यक्‍त गर्न सकिन्छ र यसको उत्तर करण हो भनी अनुमान लगाउन सकिन्‍छ । यो प्रश्‍न आलंकारिक हो र जोड दिनलाई प्रयोग गरिएको छ । तपाईंले 2 Kings 8:23 मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवादः "यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" वा "तपाईंले ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा पाउन सक्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-rquestion]])

उज्जाको बगैँचा

सम्‍भावित अर्थहरू यी हुन्: १) "कुनै समयमा त्‍यो बगैँचा उज्जा नाम गरेको एउटा मानिसको थियो" वा २) उज्जा बगैँचा" तपाईंले 2 Kings 21:18 मा गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद