ne_tn/2ki/08/22.md

4.5 KiB

सामान्‍य जानकारीः

यहूदाका राजा यहोराम मर्छन् र तिनका छोरा अहज्याह राजा बन्छन् ।

त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको छ

"त्यसैले त्यसपछिबाट एदोम यहूदाको शासनको अधीनमा रहेन र अहिलेसम्‍म पनि यस्‍तै छ ।" ( EN-UDB)

यहूदाको शासन

यहाँ "यहूदा" ले यहूदाको राजालाई जनाउँछ । अर्को अनुवादः "यहूदाको राजाको शासन" वा "यहूदाको राजाको अधीनमा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आजको दिनसम्म

यो पुस्‍तक लेखेको समयसम्‍म

त्यसै बेला लिब्‍ना पनि बागी भयो

एदोमले गरेझैँ लिब्‍ना पनि यहूदाका राजाविरूद्ध बागी भए । अर्को अनुवादः "त्यसै बेला लिब्ना पनि यहूदाका राजाविरूद्ध बागी भयो ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

लिब्‍ना

लिब्‍ना एउटा सहर हो जुन मूलतः यहूदाको एउटा भाग थियो ।यहाँ "लिब्‍ना" ले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "लिब्‍नाका मानिसहरू" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/figs-metonymy]])

यहोराम, र तिनले गरेका सबै कामका बारेमा

"यहोराम र तिनले गरेका कार्यहरूको इतिहास पढ्न"

यहूदाका ... लेखिएका छैनन् र ?

अरू यस पुस्‍तकमा भएको यहोरामको बारेमा पाठकहरूलाई जानकारी दिन वा सम्‍झाउन यो प्रश्‍न सोधिन्छ ।अर्को अनुवादः "यहूदाका ... लेखिएका छन् ।" वा "यहूदाका ... तपाईले बारेमा पढ्न सक्नुहुन्छ ।" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-activepassive]])

यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै ... गाडिए

यहाँ " विश्राम" भनेको कोही मरेको भनी बताउने नम्र तरिका हो ।तिनी मरेपछि, तिनको पार्थिव शरीरलाई तिनका पितापूर्खाहरू गाडेको ठाउँमा गाडियो ।यहाँ "गाडियो" लाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यहोराम मरे र तिनीहरूले तिनलाई तिनका पित्रहरूसँग ... गाडे ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-euphemism]] र [[rc:///ta/man/translate/figs-activepassive]])

त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए

"यहोराम मरेपछि, तिनका छोरा अहज्याह राजा बने ।"

शब्द अनुवाद