# देशका मानिसहरू यो एउटा सामान्यकरण हो ।अर्को अनुवाद: "यहूदामा भएका केही मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # विरुद्धमा षड्यन्त्र गर्ने "तिनलाई हानि पुर्‍याउन योजना बनाई एकसाथ लागि पर्ने" तपाईंले [2 Kings 21:23](./21.md) मा झैँ यसलाई अनुवाद गर्नुहोस् । # यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? यसलाई कर्तृवाच्यमा व्‍यक्‍त गर्न सकिन्छ र यसको उत्तर करण हो भनी अनुमान लगाउन सकिन्‍छ । यो प्रश्‍न आलंकारिक हो र जोड दिनलाई प्रयोग गरिएको छ । तपाईंले [2 Kings 8:23](../08/22.md) मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवादः "यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" वा "तपाईंले ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा पाउन सक्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-rquestion]]) # उज्जाको बगैँचा सम्‍भावित अर्थहरू यी हुन्: १) "कुनै समयमा त्‍यो बगैँचा उज्जा नाम गरेको एउटा मानिसको थियो" वा २) उज्जा बगैँचा" तपाईंले [2 Kings 21:18](./16.md) मा गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/josiah]] * [[rc://*/tw/dict/bible/other/tomb]] * [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]