ne_tn/2ki/21/24.md

22 lines
2.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# देशका मानिसहरू
यो एउटा सामान्यकरण हो ।अर्को अनुवाद: "यहूदामा भएका केही मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# विरुद्धमा षड्यन्त्र गर्ने
"तिनलाई हानि पुर्‍याउन योजना बनाई एकसाथ लागि पर्ने" तपाईंले [2 Kings 21:23](./21.md) मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।
# यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
2020-12-16 01:44:28 +00:00
यसलाई कर्तृवाच्यमा व्‍यक्‍त गर्न सकिन्छ र यसको उत्तर करण हो भनी अनुमान लगाउन सकिन्‍छ । यो प्रश्‍न आलंकारिक हो र जोड दिनलाई प्रयोग गरिएको छ । तपाईंले [2 Kings 8:23](../08/22.md) मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवादः "यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" वा "तपाईंले ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा पाउन सक्‍नुहुन्‍छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-10-27 18:50:58 +00:00
# उज्जाको बगैँचा
सम्‍भावित अर्थहरू यी हुन्: १) "कुनै समयमा त्‍यो बगैँचा उज्जा नाम गरेको एउटा मानिसको थियो" वा २) उज्जा बगैँचा" तपाईंले [2 Kings 21:18](./16.md) मा गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/josiah]]
* [[rc://*/tw/dict/bible/other/tomb]]
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]