22 lines
2.5 KiB
Markdown
22 lines
2.5 KiB
Markdown
|
# देशका मानिसहरू
|
||
|
|
||
|
यो एउटा सामान्यकरण हो ।अर्को अनुवाद: "यहूदामा भएका केही मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
|
||
|
|
||
|
# विरुद्धमा षड्यन्त्र गर्ने
|
||
|
|
||
|
"तिनलाई हानि पुर्याउन योजना बनाई एकसाथ लागि पर्ने" तपाईंले [2 Kings 21:23](./21.md) मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।
|
||
|
|
||
|
# यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
|
||
|
|
||
|
यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ र यसको उत्तर करण हो भनी अनुमान लगाउन सकिन्छ । यो प्रश्न आलंकारिक हो र जोड दिनलाई प्रयोग गरिएको छ । तपाईंले [2 Kings 8:23](../08/22.md) मा यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवादः "यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।" वा "तपाईंले ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा पाउन सक्नुहुन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] and [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# उज्जाको बगैँचा
|
||
|
|
||
|
सम्भावित अर्थहरू यी हुन्: १) "कुनै समयमा त्यो बगैँचा उज्जा नाम गरेको एउटा मानिसको थियो" वा २) उज्जा बगैँचा" तपाईंले [2 Kings 21:18](./16.md) मा गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
|
||
|
|
||
|
# शब्द अनुवाद
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/names/josiah]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/tomb]]
|
||
|
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
|