ne_tn/2ki/05/01.md

27 lines
1.7 KiB
Markdown

# आफ्ना मालिकको दृष्‍टिमा
राजाको "दृष्‍टि"ले तिनले केही कुराको बारेमा के सोच्छन् भनी जनाउँछ ।अर्को अनुवादः "राजाको विचारमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो
यहाँ "अराम" ले अरामी सेनालाई " जनाउँछ ।अर्को अनुवादः किनकि नामानद्वारा परमप्रभुले अरामी सेनालाई विजय दिनुभएको थियो ।"
# अरामीहरू ... गएका थिए
यहाँ "अरामीहरू"ले अरामी सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# हमला गर्न गएका
यसको अर्थ सानो झुण्डमा भएर शत्रुहरूलाई आक्रमण गर्ने भन्‍ने हुन्छ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/naaman]]
* [[rc://*/tw/dict/bible/other/commander]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/aram]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/leprosy]]
* [[rc://*/tw/dict/bible/names/kingdomofisrael]]