# आफ्ना मालिकको दृष्‍टिमा राजाको "दृष्‍टि"ले तिनले केही कुराको बारेमा के सोच्छन् भनी जनाउँछ ।अर्को अनुवादः "राजाको विचारमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो यहाँ "अराम" ले अरामी सेनालाई " जनाउँछ ।अर्को अनुवादः किनकि नामानद्वारा परमप्रभुले अरामी सेनालाई विजय दिनुभएको थियो ।" # अरामीहरू ... गएका थिए यहाँ "अरामीहरू"ले अरामी सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # हमला गर्न गएका यसको अर्थ सानो झुण्डमा भएर शत्रुहरूलाई आक्रमण गर्ने भन्‍ने हुन्छ। # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/naaman]] * [[rc://*/tw/dict/bible/other/commander]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/names/aram]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/leprosy]] * [[rc://*/tw/dict/bible/names/kingdomofisrael]]