ne_tn/2ki/05/01.md

1.7 KiB

आफ्ना मालिकको दृष्‍टिमा

राजाको "दृष्‍टि"ले तिनले केही कुराको बारेमा के सोच्छन् भनी जनाउँछ ।अर्को अनुवादः "राजाको विचारमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो

यहाँ "अराम" ले अरामी सेनालाई " जनाउँछ ।अर्को अनुवादः किनकि नामानद्वारा परमप्रभुले अरामी सेनालाई विजय दिनुभएको थियो ।"

अरामीहरू ... गएका थिए

यहाँ "अरामीहरू"ले अरामी सैनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

हमला गर्न गएका

यसको अर्थ सानो झुण्डमा भएर शत्रुहरूलाई आक्रमण गर्ने भन्‍ने हुन्छ।

शब्द अनुवाद