ne_tn/1ki/18/12.md

1.3 KiB

रोटी र पानी खुवाएँ भन्‍ने कुरो तपाईंलाई बताइएको छैन र ?

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "रोटी र पानी खुवाएँ भन्‍ने कुरो तपाईंलाई निश्‍चय नै कसैले बताएको छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरा मालिक

यहाँ "मालिक" शब्द एलियालाई जनाउन प्रयोग गरिएको आदरको शब्द हो ।

परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी

परमप्रभुका १०० अगमवक्ताहरूलाई ५० को समूह गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद