1.3 KiB
1.3 KiB
रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र ?
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई निश्चय नै कसैले बताएको छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
मेरा मालिक
यहाँ "मालिक" शब्द एलियालाई जनाउन प्रयोग गरिएको आदरको शब्द हो ।
परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी
परमप्रभुका १०० अगमवक्ताहरूलाई ५० को समूह गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)