ne_tn/1ki/18/12.md

21 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# रोटी र पानी खुवाएँ भन्‍ने कुरो तपाईंलाई बताइएको छैन र ?
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "रोटी र पानी खुवाएँ भन्‍ने कुरो तपाईंलाई निश्‍चय नै कसैले बताएको छ!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मेरा मालिक
यहाँ "मालिक" शब्द एलियालाई जनाउन प्रयोग गरिएको आदरको शब्द हो ।
# परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी
परमप्रभुका १०० अगमवक्ताहरूलाई ५० को समूह गरी" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]
* [[rc://*/tw/dict/bible/kt/worship]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/jezebel]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/other/bread]]