ne_tn/1ki/01/35.md

4.2 KiB

सामान्य जानकारी:

राजा दाऊद हुनेवाला राजा सोलोमनको तर्फबाट निरन्तर बोल्छन् ।

तिनी आएर मेरो सिंहासनमा बस्‍ने छन्

1 Kings 1:13, 1 Kings 1:17, र 1 Kings 1:30 मा "सिंहासनमा बस्‍ने छन्" वाक्यांसहरू राजा हुनु को लागि लक्षणाको रूपमा प्रयोग गरिएको छ। यहाँ दाऊदले सोलोमन वास्तवमै भौतिक सिंहासनमा बसिरहेको बारेमा बताउँछन् ।

यस्तै होस्

तिनीहरू सहमति हुन्छन् र राजा दाऊदले भनेका कुरा गर्नेछन् ।

मेरा मालिक राजाका परमेश्‍वर परमप्रभुले यसको पुष्टि गरून्

दाऊदप्रति आफ्नो आदर देखाउन बनायाह राजा दाऊदसँग यसरी बोल्छन् कि मानौँ उनी अरू कसैसँग बोलिरहेका थिए । अर्को अनुवाद: "मेरा मालिक र राजा, हजुरका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

मेरा मालिक राजासित हुनुभएको छ, त्यसै गरी

दाऊदप्रति आफ्नो आदर देखाउन बनायाह राजा दाऊदसँग यसरी बोल्छन् कि मानौँ उनी अरू कसैसँग बोलिरहेका थिए । अर्को अनुवाद: "मेरा मालिक राजा हजुरसित हुनुभएको छ, त्यसै गरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस्

"सिंहासन" शब्द कि १) त्यस सिंहासनमा बस्‍ने व्यक्तिको लागि लक्षणा हो । अर्को अनुवाद: "मेरा मालिक राजा दाऊदभन्दा त्यस सिंहासनमा बस्‍ने सोलोमनलाई उच्च पार्नुभएको होस्" या २) सिंहासनमा बस्‍ने एक व्यक्तिले राज्य गर्ने राज्यको लागि लक्षणा हो । अर्को अनुवाद: "मेरो मालिक राजा दाऊदको राज्यभन्दा सोलोमनको राज्य उच्च पार्नुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा मालिक राजा दाऊदको सिंहासन

दाऊदप्रति आफ्नो आदर देखाउन बनायाह राजा दाऊद यसरी बोल्छन् कि मानौँ उनी अरू कसैसँग बोलिरहेका थिए । अर्को अनुवाद: " मेरा मालिक राजा दाऊद, हजुरको सिंहासन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद