ne_tn/1ki/01/13.md

2.5 KiB

सामान्य जानकारी:

अगमवक्ता नातान बतशेबासँग निरन्तर बोल्छन् ।

के तपाईंले आफ्नो सेवकलाई ... शपथ खानुभएको होइन र ?

यस प्रश्‍नको उद्देश्‍य दाऊदले बतशेबासँग गरेको शपथ बारे तिनलाई सम्झना दिलाउनु हो । अर्को अनुवाद: "तपाईंले आफ्नो सेवकलाई ... शपथ खानुभएको हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्नो सेवकलाई

दाऊदप्रति आफ्नो आदर देखाउन बतशेबा दाऊदसँग यसरी बोल्छन् कि मानौँ उनी अरू कोही नै व्यक्ति थिइन् । अर्को अनुवाद: "आफ्नो सेवक, मलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

त्यो नै मेरो सिंहासनमा बस्‍ने छ

सिंहासनमा बस्‍नु भनेको राजा हुनुको लागि लक्षणा हो । अर्को अनुवाद: "म राजा भएजस्तै त्यो राजा हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसो भए, किन अदोनियाहले शासन गर्दै छन् त ?

दाऊदले ध्यान दिओस् भनेर बतशेबाले प्रश्‍न सोध्नु पर्थ्यो । अर्को अनुवाद: "त्यसो भए, अदोनियाहले शासन गर्दै गरेको हुनु नपर्ने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको कुरा पुष्टि गरिदिने छु

"तपाईंले भन्‍नु भएका कुरा सत्य हो भनी उहाँलाई बताउनेछु"

शब्द अनुवाद