ne_tn/1ki/01/28.md

1.6 KiB

सामान्य जानकारी:

राजा दाऊदले बतशेबासँग शपथ खान्छन् ।

राजाको उपस्थितिमा आएर

"राजाको सामु आएर" वा "राजाकहाँ फर्की आएर"

शपथ खाएर

"महत्वपूर्ण शपथ खाएर"

त्यो नै मेरो सिंहासनमा बस्‍ने छ

सिंहासनमा बस्‍नु भनेको राजा हुनुको लागि लक्षणा हो । समान वाक्यांश 1 Kings 1:13 मा पनि छ । अर्को अनुवाद: "त्यसले मेरो स्थान लिनेछ र म जस्तै राजा हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन्

दाऊद सदासर्वदा दीर्घायु हुँदैन भनी बतशेबालाई थाहा थियो; तिनी असल राजा थिए भन्‍ने यो एउटा तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद