ne_tn/1ki/01/15.md

2.4 KiB

राजाको कोठा

"राजा सुत्‍ने कोठा"

शूनम्मी अबीशग

यो एक कन्या केटी हो जसलाई राजा दाऊदको सेवकले तिनको हेरचाह गर्नको निम्ति ल्याएका थिए । 1 Kings 1:3 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।

शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन्

"राजाको अगि भुइँसम्मै निहुरेर दण्डवत् गरिन्"

तिमी के चाहन्छ्यौ ?

"म तिम्रो लागि के गर्न सक्छु?"

आफ्नी दासी

दाऊदप्रति आफ्नो आदर देखाउन बतशेबा यसरी बोल्छिन् कि मानौँ उनी अर्कै व्यक्ति थिइन् । 1 Kings 1:13 मा गरेजस्तै अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "तपाईंको दासी, मलाई"

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले पुरानो करारमा आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्‍ठमा परमप्रभुको बारेमा हेर्नुहोस् ।

त्यो नै मेरो सिंहासनमा बस्‍ने छ

सिंहासनमा बस्‍नु भनेको राजा हुनुको लागि लक्षणा हो । 1 Kings 1:13 मा गरेजस्तै अनुवाद गर्नुहोस् ।अर्को अनुवाद: "म राजा भएजस्तै त्यो राजा हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद