ne_tn/1ki/01/03.md

954 B

त्यसैले तिनीहरूले ... खोजी गरे

"त्यसैले राजाका सेवकहरूले ... खोजी गरे"

इस्राएलका सारा सिमानाभित्र

यो सामान्यकरण हो । अर्को अनुवाद: "सबै इस्राएल देशभरि"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

अबीशग

यो स्‍त्रीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शूनम्मी

शुनैम सहरबाटको एक व्यक्ति (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

राजा

"राजा दाऊद"

शब्द अनुवाद