ne_tn/psa/049/014.md

44 lines
4.4 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
आफ्ना सम्पतिहरूले आफूलाई बचाउने छन् भनी विश्‍वास गर्ने मानिसहरू बारे लेखकले निरन्तर वर्णन गर्छन् ।
# भेडालाई झैँ
लेखकले मर्ने सबै मानिसहरूलाई भेडाको बगालसँग तुलना गर्छन् । कसाईले भेडालाई मा गर्ने निर्णय गर्दा त्यो भाग्‍न नसके जस्तै मानिसहरू तिनीहरूको मर्ने समय आउँदा तिनीहरू भाग्‍न सक्दैनन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# तिनीहरूलाई ... नियुक्‍ति गरिन्छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले तिनीहरूलाई ... नियुक्त गर्नुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मृत्यु तिनीहरूको गोठाला हुने छ
2020-12-16 17:25:28 +00:00
लेखकले मृत्युलाई मरिरहेको मानिस जस्तो बनाएर त्यसलाई गोठालो झैँ बताउँछन् जसले तिनीहरूलाई चिहानतिर डोर्‍याउँछ । अर्को अनुवादः "गोठालोले भेडालाई मार्नको लागि डोर्‍याएझैँ मृत्युले तिनीहरूलाई लग्‍नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# बिहान
"बिहान" शब्द एउटा रूपक हो जसले परमेश्‍वरले धर्मी मानिसहरूलाई निर्दोष ठहराउनुहुँदा र तिनीहरूलाई खराब मानिसहरूबाट बचाउनु हुँदाको समयलाई जनाउँछ। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूका शरीरहरू चिहानमा नष्ट गरिने छन्
2020-12-16 17:25:28 +00:00
अर्को अनुवादः "तिनीहरूका शरीरहरू चिहानमा सड्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]])
2020-10-27 18:50:58 +00:00
# परमेश्‍वरले मेरो जीवनलाई चिहानको शक्‍तिबाट उद्धार गर्नुहुने छ
लेखकले चिहानको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो सँग मर्नेहरूमाथि शक्ति थियो । यस सन्दर्भबाट, यसले संकेत गर्छ कि यो शक्तिले मृतक शरीरलाई सडाउने कुरालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# परमेश्‍वरले मेरो जीवनलाई ... उद्धार गर्नुहुने छ
यहाँ "जीवन" शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरले मलाई ... उद्धार गर्नुहुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/appoint]]
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/kt/hades]]
* [[rc://*/tw/dict/bible/other/shepherd]]
* [[rc://*/tw/dict/bible/kt/upright]]
* [[rc://*/tw/dict/bible/kt/power]]
* [[rc://*/tw/dict/bible/other/consume]]
* [[rc://*/tw/dict/bible/kt/redeem]]
* [[rc://*/tw/dict/bible/other/receive]]