यस सन्दर्भमा, यी शब्दहरू जाति-जातिहरूलाई आफ्ना युद्ध रोक्नको लागि आज्ञा जस्तै हुन् । अर्को अनुवादः "लडाइँ रोक" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# म परमेश्वर हुँ भनी जान
यहाँ "जान" शब्दको अर्थ बुझ र परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर हो ।
यी वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् र हेरक जाति-जातिका मानिसहरूले परमेश्वरलाई उचाल्नेछन् भनी जोड दिन्छन् । यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवादः "जाति-जातिहरूका मानिसले मलाई उच्च पर्नेछ" "पृथ्वीभरिका मानिसहरूले मलाई उच्च पर्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-activepassive]])
# सेनाहरूका परमप्रभु हामीसँग हुनुहुन्छ; याकूबको परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ
लेखकले परमेश्वरको बारेमा यसरी बताउँछन् कि मानौँ मानिसहरू सुरक्षाको लागि जान सक्ने ठाउँ उहाँ हुनुहुन्थ्यो । [Psalms 46:7](./006.md) मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])