ne_tn/psa/046/010.md

2.8 KiB

शान्‍त होओ र म परमेश्‍वर हुँ भनी जान

यहाँ, परमेश्‍वर बोल्‍न सुरु गर्नुहुन्छ ।

शान्‍त होओ

यस सन्दर्भमा, यी शब्दहरू जाति-जातिहरूलाई आफ्ना युद्ध रोक्‍नको लागि आज्ञा जस्तै हुन् । अर्को अनुवादः "लडाइँ रोक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

म परमेश्‍वर हुँ भनी जान

यहाँ "जान" शब्दको अर्थ बुझ र परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर हो ।

म जाति-जातिहरू माझ म उच्‍च पारिने छु

यी वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् र हेरक जाति-जातिका मानिसहरूले परमेश्‍वरलाई उचाल्नेछन् भनी जोड दिन्छन् । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जाति-जातिहरूका मानिसले मलाई उच्च पर्नेछ" "पृथ्वीभरिका मानिसहरूले मलाई उच्च पर्नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-activepassive]])

सेनाहरूका परमप्रभु हामीसँग हुनुहुन्छ; याकूबको परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ

लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ मानिसहरू सुरक्षाको लागि जान सक्‍ने ठाउँ उहाँ हुनुहुन्थ्यो । Psalms 46:7 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद