# शान्‍त होओ र म परमेश्‍वर हुँ भनी जान यहाँ, परमेश्‍वर बोल्‍न सुरु गर्नुहुन्छ । # शान्‍त होओ यस सन्दर्भमा, यी शब्दहरू जाति-जातिहरूलाई आफ्ना युद्ध रोक्‍नको लागि आज्ञा जस्तै हुन् । अर्को अनुवादः "लडाइँ रोक" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # म परमेश्‍वर हुँ भनी जान यहाँ "जान" शब्दको अर्थ बुझ र परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर हो । # म जाति-जातिहरू माझ म उच्‍च पारिने छु यी वाक्यांशहरूले मूलतः एउटै अर्थ दिन्छन् र हेरक जाति-जातिका मानिसहरूले परमेश्‍वरलाई उचाल्नेछन् भनी जोड दिन्छन् । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जाति-जातिहरूका मानिसले मलाई उच्च पर्नेछ" "पृथ्वीभरिका मानिसहरूले मलाई उच्च पर्नेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # सेनाहरूका परमप्रभु हामीसँग हुनुहुन्छ; याकूबको परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ मानिसहरू सुरक्षाको लागि जान सक्‍ने ठाउँ उहाँ हुनुहुन्थ्यो । [Psalms 46:7](./006.md) मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/kt/exalt]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/other/refuge]] * [[rc://*/tw/dict/bible/other/selah]]