ne_tn/sng/02/12.md

39 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# पृथ्वीमा
"यस पृथ्वीभरि"
# फुलहरू देखा परेका छन्
अर्को अनुवाद: "तिमीले फुलहरू देख्‍न सक्‍छौ" वा "मानिसहरूले फुलहरू देख्‍न सक्‍छन् । " (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# छिँवल्ने
बिरूवाले धेरै फल दियोस् वा राम्रो देखियोस् भनेर त्‍यसबाट हाँगाहरू काट्ने
# र चराचुरुङ्गीहरूले ... गाउने
"र चराचुरुङ्गीहरूले ... गाउन"
# ढुकुरहरूको सोर सुनिएको छ
अर्को अनुवाद: " ढुकुरहरूको सोर तिमीले सुन्‍न सक्‍छौ" वा "मानिसहरूले ढुकुरहरूको सोर सुन्‍न सक्छन्"
# दाखहरूको मुजुरा लागेका छन्
"दाखहरूमा फुलहरू फुलिरहेका छन्" वा "दाखहरूमा फुलहरू छन्"
# तिनीहरूले ... फिँजाउँछन्
"तिनीहरू" शब्‍दले दाखहरूको मुहुरालाई जनाउँछ ।
# बास्‍ना
"मिठो सुगन्धि"
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/time]]
* [[rc://*/tw/dict/bible/other/dove]]
* [[rc://*/tw/dict/bible/other/fig]]
* [[rc://*/tw/dict/bible/other/vine]]