ne_tn/sng/02/12.md

1.8 KiB

पृथ्वीमा

"यस पृथ्वीभरि"

फुलहरू देखा परेका छन्

अर्को अनुवाद: "तिमीले फुलहरू देख्‍न सक्‍छौ" वा "मानिसहरूले फुलहरू देख्‍न सक्‍छन् । " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

छिँवल्ने

बिरूवाले धेरै फल दियोस् वा राम्रो देखियोस् भनेर त्‍यसबाट हाँगाहरू काट्ने

र चराचुरुङ्गीहरूले ... गाउने

"र चराचुरुङ्गीहरूले ... गाउन"

ढुकुरहरूको सोर सुनिएको छ

अर्को अनुवाद: " ढुकुरहरूको सोर तिमीले सुन्‍न सक्‍छौ" वा "मानिसहरूले ढुकुरहरूको सोर सुन्‍न सक्छन्"

दाखहरूको मुजुरा लागेका छन्

"दाखहरूमा फुलहरू फुलिरहेका छन्" वा "दाखहरूमा फुलहरू छन्"

तिनीहरूले ... फिँजाउँछन्

"तिनीहरू" शब्‍दले दाखहरूको मुहुरालाई जनाउँछ ।

बास्‍ना

"मिठो सुगन्धि"

शब्द अनुवाद