ne_tn/psa/147/015.md

15 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# उहाँका आज्ञा द्रूत गतिमा दौडन्छ
लेखकले परमेश्‍वरको आज्ञाको बारेमा यसरी वर्णन गर्छन् कि मानौँ त्यो कुनै सन्देशवाहक थियो जो परमेश्‍वरको सन्देश पुर्‍याउन छिटो दौडन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# उहाँले हिउँलाई ऊनझैँ बनाउनुहुन्छ, उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ
यसले यी कुराहरू गर्न उहाँको लागि कति सजिलो छ भन्‍ने कुरालाई जोड दिन्छ । कुनै व्‍यक्तिले केही कुरालाई ऊनी कम्बलले जसरी सजिलै ढाक्‍छ त्यसरी नै उहाँले जमिनलाई हिउँले ढाक्‍नुहुन्छ । हावाले खरानीलाई सजिलै उडाएजस्‍तै उहाँले तुषारोलाई हटाउनुहुन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/other/earth]]
* [[rc://*/tw/dict/bible/other/snow]]