ne_tn/psa/147/015.md

1.6 KiB

उहाँका आज्ञा द्रूत गतिमा दौडन्छ

लेखकले परमेश्‍वरको आज्ञाको बारेमा यसरी वर्णन गर्छन् कि मानौँ त्यो कुनै सन्देशवाहक थियो जो परमेश्‍वरको सन्देश पुर्‍याउन छिटो दौडन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

उहाँले हिउँलाई ऊनझैँ बनाउनुहुन्छ, उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ

यसले यी कुराहरू गर्न उहाँको लागि कति सजिलो छ भन्‍ने कुरालाई जोड दिन्छ । कुनै व्‍यक्तिले केही कुरालाई ऊनी कम्बलले जसरी सजिलै ढाक्‍छ त्यसरी नै उहाँले जमिनलाई हिउँले ढाक्‍नुहुन्छ । हावाले खरानीलाई सजिलै उडाएजस्‍तै उहाँले तुषारोलाई हटाउनुहुन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद