# उहाँका आज्ञा द्रूत गतिमा दौडन्छ लेखकले परमेश्‍वरको आज्ञाको बारेमा यसरी वर्णन गर्छन् कि मानौँ त्यो कुनै सन्देशवाहक थियो जो परमेश्‍वरको सन्देश पुर्‍याउन छिटो दौडन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # उहाँले हिउँलाई ऊनझैँ बनाउनुहुन्छ, उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ यसले यी कुराहरू गर्न उहाँको लागि कति सजिलो छ भन्‍ने कुरालाई जोड दिन्छ । कुनै व्‍यक्तिले केही कुरालाई ऊनी कम्बलले जसरी सजिलै ढाक्‍छ त्यसरी नै उहाँले जमिनलाई हिउँले ढाक्‍नुहुन्छ । हावाले खरानीलाई सजिलै उडाएजस्‍तै उहाँले तुषारोलाई हटाउनुहुन्छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/kt/command]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/other/snow]]