ne_tn/psa/133/002.md

24 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# यो शिरमा लगाएको असल तेलजस्तो हो
परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो हारूनको शिरमा खन्‍याइएको उत्तम तेलजस्‍तै थियो । अर्को अनुवादः "हारूनको शिरमा खन्‍याइएको तेलजस्‍तै यो एकता बहुमूल्‍य छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# हेर्मोन डाँडाको शीतजस्तो
परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो ताजा गर्ने शीतजस्‍तै थियो । अर्को अनुवादः "हेर्मोन डाँडाको शीतजस्तै ताजा" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
# हेर्मोन
यो इस्राएलमा भएको एउटा डाँडा हो जसको टाकुरामा वर्षैभरि हिउ हुन्छ ।
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/precious]]
* [[rc://*/tw/dict/bible/other/oil]]
* [[rc://*/tw/dict/bible/names/aaron]]
* [[rc://*/tw/dict/bible/kt/zion]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/decree]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]