ne_tn/psa/133/002.md

1.8 KiB

यो शिरमा लगाएको असल तेलजस्तो हो

परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो हारूनको शिरमा खन्‍याइएको उत्तम तेलजस्‍तै थियो । अर्को अनुवादः "हारूनको शिरमा खन्‍याइएको तेलजस्‍तै यो एकता बहुमूल्‍य छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

हेर्मोन डाँडाको शीतजस्तो

परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो ताजा गर्ने शीतजस्‍तै थियो । अर्को अनुवादः "हेर्मोन डाँडाको शीतजस्तै ताजा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

हेर्मोन

यो इस्राएलमा भएको एउटा डाँडा हो जसको टाकुरामा वर्षैभरि हिउ हुन्छ ।

शब्द अनुवाद