# यो शिरमा लगाएको असल तेलजस्तो हो परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो हारूनको शिरमा खन्‍याइएको उत्तम तेलजस्‍तै थियो । अर्को अनुवादः "हारूनको शिरमा खन्‍याइएको तेलजस्‍तै यो एकता बहुमूल्‍य छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # हेर्मोन डाँडाको शीतजस्तो परमेश्‍वरका जनहरू बीचको एकताको भलोपनको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो ताजा गर्ने शीतजस्‍तै थियो । अर्को अनुवादः "हेर्मोन डाँडाको शीतजस्तै ताजा" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]]) # हेर्मोन यो इस्राएलमा भएको एउटा डाँडा हो जसको टाकुरामा वर्षैभरि हिउ हुन्छ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/precious]] * [[rc://*/tw/dict/bible/other/oil]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/decree]] * [[rc://*/tw/dict/bible/kt/bless]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/eternity]]