"परमप्रभुलाई धेरै मानिसहरूले प्रशंसा गरिरहे जसरी नै समुद्रले आवाज निकालोस्, र समुद्रमा बस्नेहरूले आनन्दले कराइरहे झैँ होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-personification]])
भजन लेख्ने मानिसले "मैदानहरू" र त्यसमा बसोवास गर्ने पशुहरूको मानिसहरूका जस्तै भावनाहरू भएझैँ बताउँछन् । अर्को अनुवादः "मैदानहरू आफै र त्यसमा बसोवास गर्ने सबै पशुहरू आनन्द मनाइरहेझैँ होस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# वनमा भएका सबै रूखहरूले ... कराऊन्
"वनमा भएका सबै रूखहरूले ... कराउनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसार ... मानिसहरूलाई ... न्याय गर्नुहुनेछ
यी वाक्यांशले उस्ता-उस्तै अर्थहरू दिन्छन् । पछिका वाक्यांशहरू अगाडिको वाक्यांशलाई जोड दिन प्रयोग गरिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# न्याय गर्न ... न्याय गर्नुहुनेछ
अर्को सम्भावित अर्थ यो हुन सक्छः "राज्य गर्न ... राज्य गर्नुहुनेछ ।"
# उहाँले संसारको धार्मिकतामा ... न्याय गर्नुहुनेछ
यहाँ "संसार" संसारका सारा मानिसहरूको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "उहाँले संसारका सारा मानिसहरूलाई धार्मिकतामा ... न्याय गर्नुहुनेछ ।" [भजनसंग्रह ९:८](../००९/००७.md)मा यसलाई कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ
"उहाँले मानिसहरूलाई उहाँको विश्वस्ततामा न्याय गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
# विश्वस्ततामा
सम्भावित अर्थहरू हुन्ः १) "उहाँलाई सत्य के हो भनेर थाहा भए अनुसार निष्पक्ष रूपमा" वा २) "सारा मानिसहरूको निम्ति एकै समान ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])