# आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् सम्भावित अर्थहरू हुन्ः १) भजन लेख्‍ने मानिसले "आकाश" र "पृथ्वी"को मानिसहरूका जस्तै भावनाहरू भएझैँ बताउँछन् । "आकाश खुसी भएझैँ र , पृथ्वी रमाएझैँ होस्" वा २) स्वर्गमा बस्‍नेहरू खुसी होस्, र पृथ्वीमा बस्‍नेहरू रमाओस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्दले कराओस् "परमप्रभुलाई धेरै मानिसहरूले प्रशंसा गरिरहे जसरी नै समुद्रले आवाज निकालोस्, र समुद्रमा बस्‍नेहरूले आनन्दले कराइरहे झैँ होस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-personification]]) # मैदानहरू र त्यसमा भएका सबै थोक आनन्‍दित होऊन् भजन लेख्‍ने मानिसले "मैदानहरू" र त्यसमा बसोवास गर्ने पशुहरूको मानिसहरूका जस्तै भावनाहरू भएझैँ बताउँछन् । अर्को अनुवादः "मैदानहरू आफै र त्यसमा बसोवास गर्ने सबै पशुहरू आनन्‍द मनाइरहेझैँ होस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # वनमा भएका सबै रूखहरूले ... कराऊन् "वनमा भएका सबै रूखहरूले ... कराउनेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसार ... मानिसहरूलाई ... न्याय गर्नुहुनेछ यी वाक्यांशले उस्ता-उस्तै अर्थहरू दिन्छन् । पछिका वाक्यांशहरू अगाडिको वाक्यांशलाई जोड दिन प्रयोग गरिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # न्याय गर्न ... न्याय गर्नुहुनेछ अर्को सम्भावित अर्थ यो हुन सक्छः "राज्य गर्न ... राज्य गर्नुहुनेछ ।" # उहाँले संसारको धार्मिकतामा ... न्याय गर्नुहुनेछ यहाँ "संसार" संसारका सारा मानिसहरूको लागि एउटा लक्षणा हो । अर्को अनुवादः "उहाँले संसारका सारा मानिसहरूलाई धार्मिकतामा ... न्याय गर्नुहुनेछ ।" [भजनसंग्रह ९:८](../००९/००७.md)मा यसलाई कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ "उहाँले मानिसहरूलाई उहाँको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]]) # विश्‍वस्‍ततामा सम्भावित अर्थहरू हुन्ः १) "उहाँलाई सत्य के हो भनेर थाहा भए अनुसार निष्पक्ष रूपमा" वा २) "सारा मानिसहरूको निम्ति एकै समान ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/kt/faithful]]