ne_tn/psa/086/008.md

22 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# देवतामध्ये
लेखकले यी अन्य देवताहरू अस्तित्वमा छन् भनेर स्वीकार गरिरहेका छैनन् । तिनले झूटा देवतालाई जनाइरहेका छन् जुन अरू जातिका मानिसहरूले पुज्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# सबै जाति
यहाँ "जाति"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै जातिबाटका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन्
यहाँ "नाउँ"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले तपाईंलाई आदर गर्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/falsegod]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/works]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/bow]]
* [[rc://*/tw/dict/bible/kt/honor]]
* [[rc://*/tw/dict/bible/kt/name]]