ne_tn/psa/086/008.md

1.5 KiB

देवतामध्ये

लेखकले यी अन्य देवताहरू अस्तित्वमा छन् भनेर स्वीकार गरिरहेका छैनन् । तिनले झूटा देवतालाई जनाइरहेका छन् जुन अरू जातिका मानिसहरूले पुज्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सबै जाति

यहाँ "जाति"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै जातिबाटका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन्

यहाँ "नाउँ"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले तपाईंलाई आदर गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद