# देवतामध्ये लेखकले यी अन्य देवताहरू अस्तित्वमा छन् भनेर स्वीकार गरिरहेका छैनन् । तिनले झूटा देवतालाई जनाइरहेका छन् जुन अरू जातिका मानिसहरूले पुज्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # सबै जाति यहाँ "जाति"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सबै जातिबाटका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् यहाँ "नाउँ"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले तपाईंलाई आदर गर्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/works]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/bow]] * [[rc://*/tw/dict/bible/kt/honor]] * [[rc://*/tw/dict/bible/kt/name]]