ne_tn/psa/079/012.md

30 lines
2.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# हे परमप्रभु ... अपमान गरेका छन् ... लिनुहोस्
इस्राएलीहरूको विरुद्ध छिमेकी देशहरूले गरेका दुष्ट कार्यहरुलाई आसाप "अपमान"झैँ र ती भौतिक थोकहरू भएझैं बताउँछन् । तिनले परमप्रभुलाई ती कार्यहरु गन्‍न बिन्ती गर्छन्, र छिमेकी देशहरूले गरेको हरेक कुराको निम्ति ती छिमेकी देशहरूलाई सात दुष्ट कार्यहरु गर्न कुनै व्‍यक्‍तिलाई चुन्‍न तिनी परमप्रभुलाई बिन्ती गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# लिनुहोस्
"तिर्नुहोस्" वा "फिर्तादिनुहोस्"
# हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई ... धन्यवाद चढाउनेछौं
"भेडा" शब्द गोठालाले सुरक्षा दिने र दोर्‍याउँने असाहय मानिसहरूका निम्ति रूपक हो । अर्को अनुवाद: "तपाईंले सुरक्षा दिनुहुने र डोर्‍याउनुहुने हामी तपाईंका मानिसहरू तपाईंलाई ... धन्यवाद चढाउनेछौं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तपाईंको प्रशंसा सबै पुस्ताहरूलाई बताउने छौँ
"तपाईंले गर्नुभएका सबै असल कुरा पछि आउने सबै पुस्ताहरूले थाहा पाएको होस् भनी निश्‍चित गर्नेछौ"
# तपाईंको प्रशंसा
"असल कुराहरू जसको निम्ति मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्" वाक्यांशको निम्ति यो एउटा रूपक हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-12-16 17:25:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/neighbor]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/peopleofgod]]
* [[rc://*/tw/dict/bible/other/sheep]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/other/generation]]