ne_tn/psa/079/012.md

2.9 KiB

हे परमप्रभु ... अपमान गरेका छन् ... लिनुहोस्

इस्राएलीहरूको विरुद्ध छिमेकी देशहरूले गरेका दुष्ट कार्यहरुलाई आसाप "अपमान"झैँ र ती भौतिक थोकहरू भएझैं बताउँछन् । तिनले परमप्रभुलाई ती कार्यहरु गन्‍न बिन्ती गर्छन्, र छिमेकी देशहरूले गरेको हरेक कुराको निम्ति ती छिमेकी देशहरूलाई सात दुष्ट कार्यहरु गर्न कुनै व्‍यक्‍तिलाई चुन्‍न तिनी परमप्रभुलाई बिन्ती गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

लिनुहोस्

"तिर्नुहोस्" वा "फिर्तादिनुहोस्"

हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई ... धन्यवाद चढाउनेछौं

"भेडा" शब्द गोठालाले सुरक्षा दिने र दोर्‍याउँने असाहय मानिसहरूका निम्ति रूपक हो । अर्को अनुवाद: "तपाईंले सुरक्षा दिनुहुने र डोर्‍याउनुहुने हामी तपाईंका मानिसहरू तपाईंलाई ... धन्यवाद चढाउनेछौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको प्रशंसा सबै पुस्ताहरूलाई बताउने छौँ

"तपाईंले गर्नुभएका सबै असल कुरा पछि आउने सबै पुस्ताहरूले थाहा पाएको होस् भनी निश्‍चित गर्नेछौ"

तपाईंको प्रशंसा

"असल कुराहरू जसको निम्ति मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्" वाक्यांशको निम्ति यो एउटा रूपक हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद