# हे परमप्रभु ... अपमान गरेका छन् ... लिनुहोस् इस्राएलीहरूको विरुद्ध छिमेकी देशहरूले गरेका दुष्ट कार्यहरुलाई आसाप "अपमान"झैँ र ती भौतिक थोकहरू भएझैं बताउँछन् । तिनले परमप्रभुलाई ती कार्यहरु गन्‍न बिन्ती गर्छन्, र छिमेकी देशहरूले गरेको हरेक कुराको निम्ति ती छिमेकी देशहरूलाई सात दुष्ट कार्यहरु गर्न कुनै व्‍यक्‍तिलाई चुन्‍न तिनी परमप्रभुलाई बिन्ती गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # लिनुहोस् "तिर्नुहोस्" वा "फिर्तादिनुहोस्" # हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई ... धन्यवाद चढाउनेछौं "भेडा" शब्द गोठालाले सुरक्षा दिने र दोर्‍याउँने असाहय मानिसहरूका निम्ति रूपक हो । अर्को अनुवाद: "तपाईंले सुरक्षा दिनुहुने र डोर्‍याउनुहुने हामी तपाईंका मानिसहरू तपाईंलाई ... धन्यवाद चढाउनेछौं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंको प्रशंसा सबै पुस्ताहरूलाई बताउने छौँ "तपाईंले गर्नुभएका सबै असल कुरा पछि आउने सबै पुस्ताहरूले थाहा पाएको होस् भनी निश्‍चित गर्नेछौ" # तपाईंको प्रशंसा "असल कुराहरू जसको निम्ति मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्" वाक्यांशको निम्ति यो एउटा रूपक हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/neighbor]] * [[rc://*/tw/dict/bible/kt/lord]] * [[rc://*/tw/dict/bible/kt/peopleofgod]] * [[rc://*/tw/dict/bible/other/sheep]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/other/praise]] * [[rc://*/tw/dict/bible/other/generation]]